राष्ट्रपति पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक अघि बढ्दै ४३ दिनपछि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ४३ दिनपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक अघि बढ्दैछ । प्रमाणीकरणका लागि पुगेको विधेयक गत साउन ८ गते राष्ट्रपति पौडेलले पुनःबिचारका लागि भनेर फिर्ता पठाएका थिए । आज दिउँसो १ बजे बस्ने प्रतिनिध...

भोटेकोशी जलविद्युत् आयोजनाद्वारा सिन्धुपाल्चोक बासिन्दालाई सर्तकता अपनाउन आग्रह

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाले प्रसारण लाइनको केन्द्रबिन्दु वरपर फोहोर फाल्ने, टावर एवं संरचनाहरु छुने, आगो बाल्ने लगायतका गतिविधिहरु रोक्न अनुरोध गरेको छ । भोटेकोशी जलविद्युत आयोजनाले एक विज्ञप्ती जारी...

जीएसआईबारे विपक्षी दलहरुले प्रधानमन्त्री ओलीलाई संसदमै जवाफ दिन माग

काठमाडौं । विपक्षी दलहरूले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने चिनियाँ दाबीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जवाफ माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर...

मालपोत कार्यालय धुलिखेलका खरिदार दुई लाख घुससहित नियन्त्रणमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई दुई लाख घुससहित नियन्त्रणमा लिएको छ । अख्तियारले काभ्रेको दोलालघाट–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु ध...

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं। नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भोला नाथ थापालाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएको नेपाली सेनाले जानएको छ । प्रधानसेनापति सिग्दे...

कोइराला परिवारमा फुट ल्याउँदै देउवा

काठमाडौं । कांग्रेसको लिगेसी ठानिएका कोइरालाहरू फुटाएर पार्टीको १५औं महाधिवेशनमा आफ्नो टिमलाई नेतृत्व सम्पन्न खोजेका सभापति शेरबहादुर देउवाको शरणमा परेका कांग्रेसीहरूको हरिबिजोग हुने भएको छ । सुषुप्त अवस्थामा आफ्नो गुट चलाएका कृष्ण सिटौला, कोशीमा उद्...

विभाजित राप्रपा अब टुक्रिन मात्रै बाँकी

काठमाडौं । एजेन्डा एउटै संविधान विपरीत गणतन्त्र मास्ने संघीयता खारेज गर्ने राजतन्त्र स्थापना गर्ने जस्ता विषयमा राप्रपाका सबै गुट एक छन् । तर पूर्वको राई राजेन्द्र लिङ्देनसँग न त कमल थापाको मत मिल्यो, न त तेस्रो दर्जाको राजा परिवारका धवल शमशेर जबराको...

सरकारी पैसा निजी बैंकको कब्जामा

काठमाडौं । च्याउसरी खोलिएका निजी बैंकहरुले सर्वसाधारणदेखि राज्यको पैसासमेत दोहन गरिरहेका छन् । निजी बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु रातारात अर्बपति बन्ने गरेका छन् । सरकारी कार्यालयहरुले पनि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र ...

होला त प्रचण्ड र माधवको मिलन ?

काठमाडौँ । एमालेले अनुसरण गरेको जनताको बहुदलीय जनवादको ३३ वर्षसम्म उपादेयता देख्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई समाजवादी अवधारणामा पार्टी अगाडि बढाउनुपर्छ भन्ने मत राख्ने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको डर छ । अध्य...
sampadakiya

किसानको मर्का कहिले बुझ्ने सरकार

मुलुकको शासन सत्ताको बागडोर सम्हालेको गठबन्धन सरकारले किन किसानहरुको समस्या बुझ्न सक्दैनन् । सर्वसाधारण जनताको समस्याको समाधान गर्ने क्षमता र हैसियत सरकारमा हुन्छ । तर सरकार किन यस्ता समस्याको समाधानमा असफल रहन्छ । यसको पहिलो कारण हो जनताको समस्य...