एमालेलाई चेतना भया !

रामचन्द्र बस्नेत जब निर्वाचन नजिकिँन थाल्छ अनि नेकपा एमालेका नेताहरु गुट हाबि हुन्छ । गुट पनि एकपछि अर्को गर्दै व्यक्तिवादी गुटबन्दीमा लाग्छन् । गुटमात्रै बनाउँदैनन् पार्टी नै विभाजनतिर धकेल्ने काम नेताहरुले विभिन्न कालखण्डमा गर्दै आएका छन् ।...

जथाभावी आन्दोलनकारीको प्रदर्शनले सर्वसाधारणहरु मारमा

काठमाडौं । नेपालमा वर्षेनी विभिन्न बाहानामा सडक लगायतका सार्वजनिक स्थलहरुमा आन्दोलन हुँदै आइरहेका छन् । पछिल्लो समय जतिपनि आन्दोलन भएका छन् ती सबै कानूनको दायराभन्दा बाहिर गएर आन्दोलन गर्ने प्रवित्ति बढ्दो रहेको छ । अहिले सबैभन्दा बढी आन्दोलन हुन...

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमा भएको एससिओ शिखर सम्मेलन अमेरिकाविरुद्व दिए षडेन्त्रको संज्ञा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा भएको एससिओ शिखर सम्मेलनलाई अमेरिकाविरुद्व षडेन्त्रको भएको दाबी गरेका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रि...

प्रधानमन्त्री केपी ओलीको सहितको नेतृत्व टोली आज स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधि मण्डल चीन भ्रमण सकेर आज स्वदेश फर्किदै छन्। जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिएका ओली नेतृत्व सहित नेपाल...

दुई वर्षदेखि नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको सुनुवाई आज अन्तिम हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दुई वर्षदेखि विचाराधीन रहेको मुद्दा आज सुनुवाइको लागि पेसी तोकेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दामा ब...

रुकुम पूर्व पहाडी लोक मार्ग पुर्ण रुपमा अवरुद्ध

काठमाडौं । रुकुम पूर्व पहाडी लोक मार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । बुधबार बिहान रुकुम पूर्वको भुमे गाउँपालिका काँडाबगरस्थित मध्ये पहाडी लोक मार्गमा सडक माथिबाट ढुङगासहितको सुख्खा पहिरो झरि सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउने प्...

एएफसी यू–२३ एशिया कप छनौटमा आज नेपालले ताजिकिस्तानको सामना गर्दै

काठमाडौं। एएफसी यू–२३ पुरुष फुटबल एशिया कप छनौंट अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले आज ताजिकिस्तानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि ताजकिस्तानको दुशान्बेस्थित सेन्ट्रल स्टेडियममा शुरु हुँदैछ।एएफसी यू–...

प्रविधिको नाममा जनताको विवरण बेच्दै सरकार

प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवालाई सहज, अनुशासित र न्यायिक बनाउनु सरकारको कर्तव्य र जिम्मेवारी हो । प्रविधिको प्रयोगले नियमन र नियन्त्रणमा पनि ठूलो भूमिका राख्छ । तर सेवाप्रवाहका नाममा जबर्जस्ती प्रविधि लादेर वैयक्तिक विवरण विदेशी कम्पनीलाई बेच्...

न्यायालय राजनीतिक भर्तिकेन्द्र बन्दा सर्वसाधारण अन्यायमा

काठमाडौं । पञ्चायती व्यवस्थामा सर्वोच्च अदालतलाई सर्वसाधारणको निष्पक्ष न्याय गर्ने संस्थाको रुपमा मानिन्थ्यो । प्रधान न्यायाधीश र न्यायाधीशहरु पनि वरिष्ठ र रोलक्रमको आधारमा नियुक्ति गर्ने गरिन्थ्यो । जब देशमा प्रजातन्त्र स्थापनाहुँदै लोकतान्त्रिक गणत...

रेमिट्यान्सले धानेको देश र अस्थिर राजनीतिक अवस्था

काठमाडौं । वास्तविक अर्थतन्त्र कमजोर छ, तर सरकारी प्रतिवेदनले अर्थतन्त्र सुधारोन्मुख देखिएको बताउँछ । राज्यको कागजी प्रतिवेदन र नेपालको आर्थिक अर्थतन्त्रको वास्तविक अवस्था भने भिन्न छ । हरेक कुरा आयातमा निर्भर हुँदा आन्तरिक उत्पादन शून्यप्राय अवस्थाम...