मुख्यसचिव अर्यालको कमाउधन्दाले कर्मचारीभित्र विद्रोह
काठमाडौं । संघीय निजामती ऐन जारी हुने नहुने अझै निश्चित भएको छैन ।
संघीय निजामती ऐन जारी भएको खण्डमा मुख्यसचिव एकनारायण अर्यालयको जागिरे अवधि एक वर्ष थप हुने छ । उता भावी मुख्यसचिव बन्नलाई दौडधूप गरिरहेका गृहसचिव गोकर्णमणि दुवाडी र डा. कृष्णहरि प...

