गैँडाकोट बस्ती डुबानमा

समाचार

गैडाकोट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका(४ डुबानमा परेको छ ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो ।

वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *