स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ११ जनाको निवेदन

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ ।

सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका ११ जना उम्मेदवारहरूको सूची सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको जानकारी दिएको हो । कार्ययोजनाको अध्ययन र अन्तर्वार्तापश्चात समितिले उम्मेदवारको सिफारिस गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *