काठमाडौं बन्यो विश्वको चौथो प्रदूषित शहर

वाग्मती प्रदेश विविध समाचार

काठमाडौं । काठमाडौं विश्वको चौथो प्रदूषित शहर बनेको छ । काठमाडौंको वायु प्रदूषण १८५ मापन गरिएको छ । यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित शहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ । यो अति अस्वस्थ सूचकांक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *