काठमाडौं । गायक तथा सर्जक धर्मेन्द्र सेञ्चुरीको रुखमै पाक्यो मेवा’ गीतको अडियो तथा भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ ।
गीतमा चर्चित गायिका कल्पना सुनुवारको आवाज सगै नव गायक किशोर सेञ्चुरीको आवाज रहेको छ ! धर्मेन्द्र सेञ्चुरीको शब्द सिर्जना रादीप सुनुवारको लय र मेश सेञ्चुरीको एरेन्ज रहेको सो म्युजिक भिडियोमा लोकप्रिय मोडेल विजय पुनको उत्कृष्ट अभिनय रहेको छ तेस्तै उनलाई मोडेल विनिता सेञ्चुरीले साथ दिएकी छिन् ।
यस म्युजिक भिडियोलाई शिशिर बुढाथोकीले कोरियोग्राफी र निर्देशन गरेका छन् भने छायांङ्कन सन्तोष तिमल्सिनाले गरेका हुन । विनोद बमको सम्पादन रहेको यस म्युजिक भिडियोलाई जिनाखु ठाकुर क्रियसनले बजारमा सार्वजनिक गरेको हो ।
सोही गीतको अडियो तथा भिडियो हेर्न र सुन्न को लागि तलको लिन्कमा किलिक गरेर हेर्नसक्नुहुनेछ !