काठमाडौं । अमेरिकाले चीनमाथि लगाएको भन्सार कर आजदेखि लागू भएको छ।
यसको अर्थ अबदेखि अमेरिका पुग्ने चिनियाँ सामानहरू दोब्बरभन्दा बढी मूल्य अर्थात् १०४ प्रतिशत मा बिक्री हुनेछन्। अमेरिकी राष्ट्रपति ट्रम्पले भन्सार शुल्क बढाउनुलाई उपचारको संज्ञा दिँदै भनेका छन्, भन्सार शुल्कको आलोचना गर्नेहरु सबै बेइमान र धूर्त हुन् ।