विद्युत प्राधिकरण एकाएक घाटामा गएको विषयमा स्पष्ट गराउन ऊर्जामन्त्रीसँग रास्वपाको माग

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वत्न्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत प्राधिकरणको घाटामा रहेको भनिएकोबारे ऊर्जामन्त्रीसँग जवाफ मागेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सचेतक निशा डागीले नेपाल विद्युत प्राधिकरणको घाटामा रहेको भनिएकोबारे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासँग जवाफ मागेकी हुन् ।
डाँगीले ऊर्जामन्त्री दीपक खड्कालाई संसद्मा आएर नेपाल विद्युत प्राधिकरणको आर्थिक अवस्थामा आएर स्पष्ट जानकारी गराउन माग गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *