मन्त्रिपरिषद्को बैठकले गरेको नौ वटा निर्णय सार्वजनिक

विविध समाचार सुचना-प्रविधि

काठमाडौं । जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवम सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषदले गरेका ९ वटा निर्णय सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *