लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेश विविध

काठमाडौं । आज लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको छैटौं बैठक बस्दैछ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रस्तावलाई सभामुख तुलाराम घर्तिमगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । गत जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो भने अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *