काठमाडौं । मधेश प्रदेश सभाको पाँचौ अधिवेशन जेठ २१ गतेदेखि शुरु हुने भएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जेठ २१ गतेदेखिप्रदेश सभाको पाँचौं अधिवेशन आव्हान गरेकी हुन् ।
प्रदेश सभा सचिवालयका अनुसार मधेश प्रदेश सभाको पाँचौ अधिवेशनको पहिलो बैठक जेठ २१ गते बुधबार अपराहन्न १ बजेदेखि शुरु हुने भएको छ ।