५२ जना संवैधानिक पदाधिकारीविरुद्धको सुनुवाइ आज

विविध समाचार

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदले नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

संसदीय सुनुवाइविना ५२ जनाको नियुक्ति भएको भनी सर्वोच्च अदालतले २१ फागुनको सुनुवाइका दिन आजको मिति तोकेर मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो ।
आज अधिवक्ता ओमप्रकाश अर्यालको निवेदनमा वकालतनामा भरेका कानून व्यवसायीहरुले नै निरन्तर बहस गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *