काठमाडौं । नेपाली कांग्रस र नेकपा एमालेले माओवादी द्वन्द्व पीसिडतका नाममा भएको लुटकै कारण टिआरसीको विषय टुंगिन नसकेको हो । द्वन्द्व समाधानका नाउमा सत्य निरुपण तथा मेलमिलाप आयोग र द्वन्द्व पीडितको समस्या समाधान गर्ने भन्दै खडा भएको बेपत्ता आयोगको नाममा खाने एमाले र कांग्रेस नै हुन् । त्यसकारण तीनले यो समस्या अल्झाएका छन् ।
वर्तमान सरकारले काम गर्नेभन्दा पनि सत्ताको चाकडी गरेर हजाम गर्ने चोरमाथिको चकारको कुरा सुन्नु हुँदैन । एमालेका खन्चुवाहरु नेकपा इन्सेकका संस्थापक शुशिल प्युकुरेल, प्रमोद प्याकुरेल, कन्दन अर्यालयजस्ता धमिराहरुले कांग्रेससँग मिलेर सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ताव्यक्ति छानविन आयोगलाई लुटको खानी बनाएका छन् ।
ओलीको तत्कालीन दुई तिहाईमा त्यो आयोग रित्तो थियो । उनले समस्या आफ्नो नभएको बादी गर्दै माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नै प्रहार गरेका थिए । प्रधानमन्त्री कार्यालय मताहतको त्यो आयोगले द्वन्द्वका अपराधी जोसुकै हुन् कारबाही गर्ला भन्ने हो । दमनकारी र पीडितबीचमा समन्वय गरेर समस्याको किनारा लगाउन एमाले र कांग्रेसले चासो नदिनुको कारण यी दुवैले आयोगलाई लुट्ने अखडा बनाउनु हो ।

