तराईवासी सितलहरको शिकार
काठमाडौं । चिसो बढेसँगै मधेस प्रदेशमा सितलहरको जोखिम बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरोले गर्दा यातायातदेखि हवाइ उडानहरुमा समेत समस्या पर्न थालेको छ । दिनभरजसो बाक्लो कुहिरो, हुस्सुले घाम छेकेपछि ठन्नाले विपन्न वर्गहरु मारमा परिरहेका छन् । विगतका...

