स्वकीय सचिवको हालीमुहाली, मन्त्रीहरु बद्नाम

काठमाडौं । पछिल्लो समय मन्त्रीहरु उनीहरुकै सचिवालयबाट हैरानी र बदनामी खेप्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर सघाइरहेका अस्कर अलीलाई बिचौलियाको काम गरेको आरोप लाग्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा ६ जना सल्लाहकार ...

ऋणी उही, बैंकर उही : बैंक व्यापारी र मारवाडीको कब्जामा

काठमाडौं । ऋण दिने (बैंकर) उही, ऋृण लिने (व्यवसायी) पनि उही । सर्वसाधरणले समयमा कर्जा नतिर्दा वा किस्ता बुझाउन नसक्दा उसको जिन्सी सम्पत्ति खाइदिने र तीन पुस्ते विवरण छाप्ने बैंकले आफ्नै साहुजीले समयमा ऋण नतिर्दा ती उपर एक्सन लिएर तीन पुस्ते छाप्न सक्...

तिनै तहको निर्वाचन एकै पटक गर्दा खर्च बचत

लोकतान्त्रिक मुलुकमा आवधिक निर्वाचन हुने गर्दछ । लोकतन्त्रको एका प्रमुख विशेषता नैं नियमित निर्वाचन हो । नेपालको पछिल्लो संविधान अनुसार २०७४ र २०७९ गरी २ पटक निर्वाचन भैसक्यो । अब २०८४ सालमा निर्वाचन हुने छ । विगतको निर्वाचनलाई आधार मान्ने हो भने २०८...
ananta gurung

दलहरुको पुँजीवादले देश बर्बाद

दलहरु सत्तामा आएपछि नेपालको विकास र राजनीतिमा बिदेशीको प्रभाव दिनमा गुणा रातमा चौगुणाको दरले बृद्धि भएको छ । राष्ट्रको विकासको हालत यस्तो विन्दूमा पुगेको छ कि जहाँबाट दलहरु राष्ट्रवादी हो कि राष्ट्रघाती हो भनी छुटयाउन नेपाली जनतालाई धेरै मुस्किल परिर...

वैदेशिक ठगीमा पहिलाको तुलनामा केही कमी आएको छ

(प्रवक्ता डण्डुराज घिमिरे, सहसचिव) तीन वर्षदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव डण्डुराज घिमिरेले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेको लामो समय भईसकेको छ । निजामती क्षेत्रभित्र उनी क्षमतावान, निर्भीक र इमानदार कर्म...

आर्थिक विचलनमा सन्तुलन आवश्यक

समयानुकूल अर्थतन्त्रमा आन्तरिक उतारचढाव भइरहन्छ । अर्थतन्त्रमा यो सामान्य कुरा हो । अर्थतन्त्रको कमजोरी कडीलाई अझ मजबुत बनाउन सुधारका पक्षहरुको विश्लेषण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । अर्थतन्त्रको यसको सन्तुलनका लागि सरकारले योजनाहरू बनाइरहेको हुन्छ ।...

सशस्त्रभित्र जग्गा खरिदमा अर्बौंको घोटाला,गृह मन्त्री लेखक मुकदर्शक

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक ज्ञान प्रसाद भुर्तेलले स्थापना कालदेखि हालसम्म सशस्त्र प्रहरी बललाई आवश्यक रहेको भनी विभिन्न ठाउँमा जग्गा खरिद तथा अधिग्रहण गर्दै आएको खुलेको छ । त्यसरी सशस्त्र प्रहरी बलको नाम...

खाद्यान्न तस्करहरुले गर्दा दाहाल चर्चाको शिखरमा

काठमाडौं । कर्मचारी सरुवामा अनावश्यक खेल्दा सरकार आफै बदनाम हुन पुगेको छ । सरकारले गत हप्ता ७२ जना सह–सचिव सरुवा गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तथा सह–सचिव कुमार प्रसाद दाहाल पनि परेका थिए । सरुवा हुने ७२ जना सह–सचिवमध...

मालपोत र नापीमा कर्मचारी सरुवामा करोडौंको चलखेल

काठमाडौं । भूमि सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालय सम्हालेको दुई पटक गरी डेढ वर्षभन्दा माथि भइसकेको छ । तर, सो अवधिमा मन्त्री अधिकारीले राम्रो काम गरेको पाइँदैन । उल्टै अधिकारीलाई कर्मचारी सरुवा बढुवा र लेनदेनमै डेढ वर्षे कार्य...

प्रधानमन्त्री ओलीको भारत भ्रमण माछा–माछा भ्यागुत्तो

रामचन्द्र बस्नेत केपी शर्मा ओली प्रधानमन्त्री भएको १४ महिनापछि छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् । भारतले ढिलो गरी भ्रमणका लागि निमन्त्रणा दिएको छ । प्रधानमन्त्री भारत भ्रमणमा जाँदा के÷कस्ता सन्धि सम्झौताहरु हुन्छन् त्यो एकिन भइसकेको छैन । भार...