आरसी अधिकारीलाई पाँच लाख घुसको छट्पटी
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनभित्र व्यापक असन्तुष्टि बढेको छ । संगठनका नेताहरुले कर्मचारी सरुवामा अग्रिम घुस लिएर सरुवा नगरेको विषयलाई लिएर संगठनभित्र असन्तुष्टि बढेको छ । त्यसको उदाहरण लिन सकिन्छ ललितपुर मालपोत कार्यालयमा कार्यरत अधिकृत श्...

