तनहुँ जलविद्युत् आयोजना निर्माणमा प्रभावित परिवारलाई क्षतिपूर्तिको रकम वितरण
काठमाडौं । तनहुँको ऋषिङ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका परिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ ।
ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित क्षेत्रका ए...

