बजेट अभावका कारण गण्डकी सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण रोकियो

काठमाडौं । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत म्याग्दीमा सञ्चालित ६ वटा सडक स्तरोन्नति योजना निर्माण रोकिएको छ । बजेट अभावमा काम गरेको बिलको भुक्तानी नपाएपछि बेनी–पाखापानी सडक योजनाको निर्माण व्यवसायीले सडक निर्माण स...

गण्डकी सरकारद्वारा ‘घरेलु मदिरा’ विधेयक दर्ता

काठमाडौं । निकै विवादित बन्दै आएको घरेलु मदिराको उत्पादन र बिक्रीलाई गण्डकी प्रदेश सरकारले कानुनी मान्यता दिने तयारी गरेको छ । जुन अहिले नेपालमा कानुनको अभावमा अवैध छ । अहिले नेपालमा घरेलु मदिरा उत्पादन गर्ने र बिक्री गर्ने व्यक्तिहरूलाई प्रहरीले ...

खानीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरणमा रोक

काठमाडौं । माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका चार क्रसर उद्योगबाट खानीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरणमा रोक लगाएको छ । गाउँपालिकाभित्र सञ्चालित क्रसर उद्योगले निर्माण सामग्री उत्खनन गरेबापत पालिकालाई बुझाउनुपर्ने ४९ करोडभन्द...

रोजगारी सिर्जना परियोजनाद्वारा १० मिलियन अमेरिकी डलर लगानी

काठमाडौं । पोखरा प्रदर्शनी केन्द्रमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना परियोजनाले १० मिलियन अमेरिकी डलर लगानी गरेर रोजगारी सिर्जना गर्ने भएको छ । पोखरा महानगरपालिकाले यस परियोजना मार्फत् १० मिलियन अमेरिकी डलरको लगानी गरेर तीन हजारभ...

पोखरामा जलन उपचार अस्पताल बन्दै

काठमाडौं । पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बन्नेभएको छ। एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्तो घोषणा गर्नुभएको हो । गत फागुन ३ गते पोखरा भ्रमण ...

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सात हजार भन्दाबढी विद्यार्थी दीक्षित

काठमाडौं । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार आठ सय ७२ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्...

बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा ओखरखेती विस्तार

काठमाडौं । बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको हो । नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका...

गण्डकीमा संघीय सरकारले आयुर्वेद चिकित्सालय ६० करोड लागतमा निर्माण गर्दै

काठमाडौं। गण्डकी प्रदेशमा आयुर्वेद चिकित्सालय संघीय सरकारले बनाउने भएको छ । संघीय सरकारले सातै प्रादेशिक आयुर्वेदिक चिकित्सालय बनाउने नीति लिएपछि गण्डकी प्रदेश सरकारले आफूले बनाउने भनेको अस्पताललाई नै एक सय बेडको बनाउनका लागि पत्राचार गरेको हो । ग...

गोरखामा पाँच सय रोपनीमा व्यवसायिक ओखर खेती सुरु

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको पाँच सय रोपनी जमिनमा व्यावसायिक ओखर खेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको...

तनहुँ जलविद्युत् आयोजना निर्माणमा प्रभावित परिवारलाई क्षतिपूर्तिको रकम वितरण

काठमाडौं । तनहुँको ऋषिङ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका परिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ । ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित क्षेत्रका ए...