अघिल्लो आर्थिक वर्षको तुलनामा सानिमा बैंकले बढायो नाफा
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव ०८१/८२ मा सानिमा बैंकले नाफामा वृद्धि गरेको छ ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आव ०८०/८१ मा बैंकल...
