शिक्षामन्त्री भट्टराईद्वारा पढाइ सकिएकै वर्षमा परीक्षाफल, डकुमेन्ट समयमै उपलब्ध गराउन निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पढाइ सकिएकै वर्षमा परीक्षाफल प्रकाशन र ट्रान्सक्रिप्ट वितरणलाई समयमै व्यवस्था मिलाउन निर्देशन दिएको जनाएकी छिन् ।
मंगलबार त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्...

