सीटीईभीटीले लक्षित समुदायका छात्रलाई दियो पाँच करोड बढीको छात्रवृत्ति
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाँच करोड बढीको छात्रवृत्ति दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१र०८२ मा विभिन्न समुदायका छात्रहरुलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्य...

