पाठेघरको मुखको क्यान्सरविरुद्वको निःशुल्क खोप अभियान आजदेखि शुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरी देशभर पाठेघरको मुखको क्यान्सरविरुद्वको निःशुल्क एचपीभी खोप अभियान शुरु गरेका छन् ।
आजदेखि फागुन ६ गतेसम्म ...

