बेनी-जोमसोम सडक सुक्खा पहिरोका कारण बिहानदेखि आवतजावतमा अवरुद्ध

काठमाडौं । पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । सडक...

सुख्खाग्रस्त मधेस प्रदेशमा स्टार्ट फण्ड नेपाल परियोजनाले आपतकालीन कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । बेलायत सरकार (एससीडीओ) अन्तर्गत सञ्चालित ‘रेन’कार्यक्रममार्फत स्टार्ट फण्ड नेपाल परियोजनाले पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा, र सप्तरी जिल्लाका अति प्रभावित १० पालिकामा ६० दिने आपतकालीन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम कुल ...

थाइल्याण्ड र कम्बोडियाबीच जारी सैन्य द्वन्द्व रोक्न ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकाको हस्तक्षेपपछि थाइल्याण्ड र कम्बोडियाबीच जारी सैन्य द्वन्द्व अन्त्य हुने सम्भावना देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन दिनको सैन्य झडपपछि दुवै देशका नेताहरू युद्धविरामको लागि तुरुन्तै भेट्न सहमत भएको बताएका छन् । ...

भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिना बढाउने निर्णय

काठमाडौं । भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिनाको लागि बढाउने निर्णय गरिएको छ । यो आदेश अगस्ट १३, २०२५ देखि लागू हुनेछ । यस सम्बन्धमा राज्यसभाले सूचना जारी गरेको छ । सूचनामा भनिएको छ‘,यो सदनले संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा फेब्...

समस्याग्रस्त घोषित सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न समय

काठमाडौं । समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न भन्दै सूचना जारी गरिएको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै भदौ मसान्तसम्म ऋण चुक्ता गर्न सयम दिदै अन्यथा ऋण अ...

प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा अस्वीकार

काठमाडौं । अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको प्यालेस्टाइन सम्बन्धी निर्णयलाई कडा रूपमा अस्वीकार गरेको छ । अमेरिकाले म्याक्रोनको निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिन्छ भनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ...

आयोडिनयुक्त नून ‘ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश, आपूर्ति र बिक्री वितरण नै प्रभावित हुनसक्ने अवस्था

काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नून (उत्पादन तथा विक्रि वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नून ऐन २०५...

रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, विमानमा सवार सबैको ज्यान गएको आशंका

काठमाडौं । बिहीबार बेपत्ता भएको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुदूरपूर्वी रुसको साइबेरियामा बेपत्ता भएको एन्टोनोभ एन २४ विमान दुर्घटनाग्रस्त भएको फेला परेको हो । दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ ...

कम्बोडियाको हमलामा दुई थाई नागरिकको मृत्यु

काठमाडौं । थाइल्याण्डले कम्बोडियाको हमलाआमा आफ्ना दुई नागरिकको मृत्यु भएको जानकारी दिएको छ । कम्बोडियाले थाई गाउँको बीचमा दुई वटा बीएम(२१ रकेट प्रहार गर्दा दुई जना नागरिकको मृत्यु भएको बताएको हो । मृत्यु हुनेमा एक १२ वर्षीय बालक र एक वयस्क पुरुष र...

रुसमा झण्डै ५० जना सवार बिमान बेपत्ता, टिन्डा शहरका लागि उडान

काठमाडौं । रुसमा झण्डै ५० जना सवार बिमान बेपत्ता भएको छ । सुदूरपूर्वी रुसमा एन्टोनोभ एन–२४ विमान बेपत्ता भएको हो । साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयट...