अन्तर्राष्ट्रिय न्यायालयमा जलवायु परिवर्तनको गम्भीरतालाई ध्यानमा राखि सम्पूर्ण देशको जिम्मेवारीका साथै धारणा सार्वजनिक
काठमाडौं । द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै देशहरूले पूरा गर्नुपर्ने जिम्मेवारीबारे सल्लाहसहितको आफ्नो धारणा सार्वजनिक गरेको छ ।
जलवायु परिवर्तनको समस्यालाई ध्यानमा राख्दै, अन्तर्राष...

