आजदेखि २०८२ साल शुरु,हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

काठमाडौं । विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर...

लामिछानेलाई थुनामा पठाउने आदेशमा सर्वोच्चद्वारा कैफियत प्रतिवेदनको माग

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशविरुद्ध कैफियत प्रतिवेदन पठाउन आदेश गरेको छ । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा यही चैत २२ गते उच्च अदालत तुल्सिपुरको बुटवल इजलास...

गाजाको अस्पतालमा इजरायली सेनाको आक्रमण

काठमाडौं । हमासले इजरायली आक्रमणबाट गाजाको मुख्य चिकित्सा सुविधाको सघन हेरचाह र शल्यक्रिया विभागहरू ध्वस्त भएको दाबी गरेको छ । अनलाइन पोस्ट गरिएका भिडियोहरूमा क्षेप्यास्त्र आक्रमणपछि गाजा पट्टीको अल-अहली ब्याप्टिस्ट अस्पतालबाट ठूलो आगो र धुवाँ निस...

१५ वटा सामुदायिक विद्यालयलाई प्रधानमन्त्री ओलीद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यव...

भिरकोटका ५९ जना भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण

काठमाडौं । भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका स्थित भिरकोटका भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरणको गरेको छ। आइतबार एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा भिरकोटका ५९ भूम...

अमेरिकामा स्मार्टफोन र कम्प्युटरमा कर लागु नहुने ट्रम्पको निणर्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ कर नीतिको दायरबाट स्मार्ट फोन र कम्प्युटरलाई बाहिर राखेको छ। योसहित केही इलेक्ट्रोनिक्स डिभाइसमा ‘ट्यारिफ’ नलाग्ने भएको छ। चिनियाँ सामानमा १२५ प्रतिशत कर लगाउने निर्णय भइसके पनि पछिल्लो न...

आठ महिनापछि सौर्य एयरलायन्स उडानमा फर्किने तयारी

काठमाडौं । पोखराका लागि काठमाडौंबाट उडान भरेलगत्तै साउनमा दुर्घटनामा परेको आठ महिनापछि सौर्य एयरलायन्सले परीक्षण उडानको अनुमति पाएको छ । दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणद्वारा बन्द गरिएको आन्तरिक वायुसेवा कम्पनीले आठ महिनापछि अनुमति दिएको...

चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता दक्षिण-पूर्वी एशियाली भ्रमणमा निस्कँदै

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता दक्षिण-पूर्वी एशियाली मुलुकहरूको भ्रमणमा जाँदै छन्। अमेरिकाले बढाएको भन्सार शुल्कको चपेटासँग जुधिरहेको बेला चिनियाँ राष्ट्रपतिले यी देशहरूमा भ्रमण गर्न लागेका हुन् । ग्लोबल टाइम्सका अनुसार राष्ट्रपत...

नेपाली सेनामा भर्ती खुल्यो,२६ सय भन्दा बढी जनशक्तिको माग

काठमाडौं । नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २६ सय भन्दा बढी जनशक्ति माग गरेको हो। नेपाली सेनाले प्रकाशन गरेको सूचना अनुसार, स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदह...

अमेरिका चीन व्यापार युद्धले एसियाको शेयरमा लाग्यो ओरालो

काठमाडौं । चीन र अमेरिका बीचको व्यापार युद्धका कारण एसियन शेयर मार्केटमा अझै असर गरेको छ। अहिले अमेरिकाले चीनबाट आउने सामानमा १४५ प्रतिशत कर घोषणा गरी सकेको छ। सुरुमा १२५ प्रतिशत भनिए पनि सुरुमा नै रहेको २० प्रतिशत करमा १२५ प्रतिशत थप कर लगाइएको ज...