विभिन्न पेशामा आवद्व ६ जना महिला अन्तरिक्षमा पुगेर फर्किए
काठमाडौं । पप गायक, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता लगायत विभिन्न क्षेत्रका महिलाहरूको समूहले अन्तरिक्ष सफल यात्रा गरेका छन् ।
६ जना महिलाको यो टोली जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले ‘न्यू शेपर्ड रकेट’ मार्फत अन्तरिक्षमा पुगेर फर्किएक...

