भण्डारीको पत्रकार सम्मेलनले एमालेभित्र हल्लीखल्ली, एमालेमा भावी अध्यक्षको लागि त्रिपक्षीय भिडन्त

काठमाडौं । पूर्वराष्ट्रपति तथा एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीले गत शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो । कार्की ब्यङक्युइटमा आयोजना गरिएको पत्रकार सम्मलेनमा सयौं पत्रकार र हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो । सर्वस...

कांग्रेस र एमाले दुवै असन्तुष्ट बन्दै

काठमाडौं । कांग्रेस र एमाले सरकार बन्नुको मूल उद्देश्य अपराधी र भ्रष्टाचार जोगाउनु हो । विपक्षीलाई खोजीखोजी तड्पाउने भएपनि वर्तमान गठबन्धनका दुई घटक कांग्रेस र एमालेका नेताहरू नै सरकारी गतिहिनताबाट सन्तुष्ट छैनन् । मुलुकको अर्थतन्त्र ध्वस्त छ । प्...

बच्चा जन्माउने उमेर का युवायुवती विदेशीएकाले प्रसूति सेवा लिनेको संख्या देशभर ३० प्रतिशतले घट्दो

काठमाडौं । भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको संख्या क्रमशः घट्दो क्रममा रहेको बताइएको छ । केही वर्ष अघिसम्म अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख विभागले अस्पतालमा गत आव २०८१/८२ मा आठ हजार तीन सय १८ गर्भवतीले  प्रसूति सेवा...

अर्थतन्त्रमा सुधारको संकेतहरु देखिएका छन् :ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अहिले ब्याजदर न्यून रहेकाले यो लगानीका लागि उपयुक्त समय भएको बताएकी छिन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायल...

कांग्रेस बागमती संसदीय दलको नेताका लागि लामा र बानियाँबीच प्रतिष्पर्धा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिष्पर्धा हुने भएको छ । मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेताको चयन आज हुन लागेको हो । य...

मुख्यमन्त्री समेत रहेका लामाले विश्वासको मत गुमाएपछि संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले पनि मनोनयन दर्ता गराएका छन् । मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेताको चयन आज हुन लागेको हो ...

संसदीय दलको नेताका लागि बानियाँको मनोनयन दर्ता, नामावली प्रकाशन गरेकै दिन दिउँसो मतदान हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँले मनोनयन दर्ता गरेका छन् । मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेताको चयन आज हुन लागेको हो ।यसैक्रममा बानियाँले यां...

रुसको पूर्वी तटमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प अहिलेसम्मकै छैटौं सबैभन्दा शक्तिशाली

काठमाडौं । रूसको दुर्गम सुदूर पूर्वी तटमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प अहिलेसम्मकै छैटौं सबैभन्दा शक्तिशाली भूकम्प रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । रूसको पूर्वी तटमा गएको भूकम्प र प्रशान्त महासागरका विभिन्न भागहरूमा सुनामी ...

नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी प्रतिवेदनमा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आजको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिक...

बागमतीमा पाँच मन्त्रालय मन्त्री विहीनहुँदा तीनवटामा नियुक्ती, लम्साल कानून मन्त्रीबन्दा श्रेष्ठ र गुरुङको जिम्मेवारी तोकिन बाँकी

काठमाडौं । बागमती प्रदेशमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन रहेका मध्ये प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका...