आफ्नै कारणले पछि पर्दैँ प्रधानमन्त्री शाह
काठमाडौं । खुला सीमाना हुँदा होचोनिचो हुन्छ । तारबार लगाउन भारत चाहँदैन । किन कि उसका जनता नेपालमा कवाडी बटुल्छन्, कपाल काट्छन् । तर नेपाली भनेका देशमा ठालु विदेशमा दास हुन तयार हुन्छन् । भारतले ५६० विघा जमीन सुस्ता र महेशपुरमा मिच्यो । नेपालले पनि ६...

