एउटा काण्डले नौथरी सिकार !

काठमाडौं । सकडको आवाज जस्तोसुकै होस् प्रधानमन्त्री बालेन शाहले संविधान अनुसारको अधिकार प्रयोग गर्दा संसदको समेत मर्यादा तल्याएका छन् । संसद्को बैठक आह्वान गर्न लगाएर २४ घण्टा नबित्दै फिर्ता लिने काममा प्रधानमन्त्री नै सकृय भए । राष्ट्रपतिले प्रधानमन्...

सर्वसाधारण महङगीको सास्ती खेप्दै, उपभोक्ता विभाग गुमनाम

काठमाडौं । जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरित्र भएको छ । रास्वपाको सरकार बनेको छ । रास्वपाको सरकारले बजार अनुगमनलाई प्राथमिकता दिन सकेको छैन । सरकार भने सुकुम्बासी हटाउने नाममा व्यस्त रहेको छ । त्यसको मौका छोपी उद्योगी व्यवसायीहरुले अखाद्य वस...

संसद् रोकेर अध्यादेशको थुप्रो !

काठमाडौं । देशको कानुन नै फाष्ट्र्याकको काममा वाधक बन्नु लोकतन्त्र, संघीयता र समावेशीतामा प्रश्न उठाउन सहज हुन्छ । संसद छलेर दुईतिहाइको सरकारले अध्यादेश ल्याएर जात्रा प्रदशर्हन ग¥र्यो । देशको व्यवस्था, जनअपेक्षा पुरा गर्ने बाटो लिएको थिएन । ठूला दलका...

बालेनलाई हर्कको धोका !

काठमाडौं । सत्ता स्वार्थमा ठूला तीन दललाई लोप्पा खुवाउँदै संसदमा उप–सभामु पद हर्क साङपाङ नेतृत्वको श्रमसंस्कृति पार्टीलाई दिएको रास्वपाले धोका खायो । श्रमसंस्कृति पार्टी संसदमा उप–सभामुख पाएको छ । तर, हर्क साङपाङले बालेन सरकारका कामको आलोचना बढी गर्द...

नेपाली भूमि विदेशीको मैदान, सरकार सुकुम्वासीमा सीमित

काठमाडौं । रास्वपाको सरकारले भन्सार कडाईँ गरेपछि भारतीय सीमा क्षेत्रमा बसोवास गर्ने अधिकांश सर्वसाधारण नागरिक आतंकित बनेका छन् । सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले घरायसी प्रयोगको लागि भारतबाट खरिद गरी ल्याएको रु १०० भन्दा बढी मूल्यको सामानको कर...

भौतिक र शहरी मन्त्रालयको काम अलपत्र, मन्त्री रमिते

काठमाडौं । वर्षयाम सुरु भएको छ । वर्षयाम सुरु भएसँगै सडकका खाल्डाखुल्डी त्यत्तिकै छन् । सडक खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको भय पनि त्यत्तिकै छ । सरकारले त्यस्ता सडकहरुको अनुगमनर निरीक्षण गर्न सकेको छैन । उता विकास निर्माणका कामहरु अलपत्र परिरहेका छ...

आमनागरिकको बचतमा खेलवाड नियामकको लुट सरकारबाट छुट !

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा यतिबेला गम्भीर प्रश्न उठिरहेको छ । हाम्रो रगत–पसिनाको कमाइ सुरक्षित त छ ? राष्ट्र बैंकले वर्षौंदेखि डिजिटल सेन्ट्रल केवाईसी प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा एउटै व्यक्तिले दर्जन बैंकमाखाताखोल्ने, कर्मचार...

इन्भेष्टमेन्ट मेगा बैंकको ५ अर्बको कर्जा गुपचुप

काठमाडौं । एउटा ठूलो वित्तिय अपराधमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मुछिएको छ । लहरो तान्दा पहरो थर्किएकै शैलीमा राज्यलाई कर, रोयल्टी र नवीकरण दस्तुरबापत करिब ३० अर्ब रुपैयाँ नतिरी ‘टाट पल्टिएको’ घोषणा भइसकेको कम्पनी स्मार्ट टेलिकमको नाममा नेपाल इन्भे...

समतामूलक शासन र सामुदायिक पर्यटनः चितवनको सिकाइ

भोला खतिवडा यस पटक चितवन पुग्दा यात्रा केवल घुमफिरमा सीमित रहेन, बरु सिकाइ, अनुभव र अवलोकनको एउटा समृद्ध अवसर बन्यो। धेरै दिन बस्ने गरी गरिएको यो भ्रमण विगतका छोटा कार्यक्रमभन्दा फरक र गहिरो अनुभव दिने खालको रह्यो। पछिल्लो समय एक हप्ताभन्दा लामो अ...
ananta gurung

पुरानो दलहरुलाई अस्तित्व जोगाउन मुस्किल

अनन्त गुरुङ ९२०८३ साल बैशाख२३ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित० प्रधानमंत्री बालेनले नेपाली जनतालाई परिवर्तन भएको महसुस गराउने गरी एकपछि अर्को परिवर्तनकारी एक्सनहरु सुरु गरीरहेकाछन । बिगतमा आफ्नै हातमा सत्ता भएको बेला मन...