दलीय कर्मचारीलाई चुनौति दिँदै पोखरेल
काठमाडौं । दलिय ट्रेड युनियनले गर्दा निजामति कर्मचरीहरु कहिले कुन पार्टी कहिले कुन पार्टी रोज्दै पार्टी संगठन परिवर्तन गर्ने गर्दछन् । निर्वाचन आयोगमा जतिवटा दलदर्ता छन् त्यतिनै वटा कर्मचारी संघसंगठन खडा गरिएको छ । तर, कांग्रेस, एमाले र माओवादीभन्दा ...

