पूर्वअख्तियार र सचिवहरुको सम्पत्ति छानबिन होला त ?
काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको पूर्वप्रधान न्यायाधीश शुशिला कार्की नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने, देशमा शान्तिसुरक्षा कायम गर्ने, सुशासनयुक्त समाज निर्माण गर्ने, महंगी नियन्त्रण गर्ने र आगामी फागुन २१ भित्र संघीय निर्वाचन गराउ...

