विचौलियाको विगविगी, सेवाग्राहीलाई सास्ती
काठमाडौं । सरकारी कार्यालयमा विचौलियाहरुको विगविगी बढेसँगै सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । जुनसुकै पार्टी तथा स्वतन्त्रको सरकार बने तापनि सरकारी कार्यालयमा विचौलियाहरुको हालीमुहाली चल्ने गरेको छ । मालपोत, नापी, यातायात, उद्योग, कम्पनी रजिष्ट्रार,...

