देउवाको हुक्केहरु खुसुखुसु !
काठमाडौं । कांग्रेस सभापतिका विस्वास पात्रहरु मुलुकको सर्वश्रेष्ठ पिताका रुपमा शेरबहादुर देउवालाई मान्छन् । तीनै देउवा र स्व. खुमबहादुर खड्काको पछि लागेर गाडी चढ्ने, काठमाडौंमा महल ठड्याउने, छोराछोरी विदेश पढाउने र मोजमस्ती गर्नेहरुको खेती प्रहरी भर्...

