रेल मार्गको लागत बढेको बढै काम शून्य
काठमाडौं । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरु विगत लामोसमयदेखि बजेटको अभावसँगै निर्माण व्यवसायीले समयमा ठेक्कापट्टाको काम सम्पन्न गर्न नसकेको र निर्माण व्यवसायीले भुक्तानी नपाएको कारण अधिकांश राष्ट्रिय गौरवका आयोज...

