फागुन २१ मा संघीय निर्वाचन नहुने संकेत

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको जगबाट सुशिला कार्की नेतृत्वमा बनेको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने आगामी फागुन २१ गते संघीय निर्वाचन सम्पन्न गर्ने मुलुकमा शान्तिसुरक्षा कायम गर्ने म्यानडेट पाएको थियो । निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री क...

नापी र मालपोतमा व्यापक भ्रष्टाचार, मन्त्री रमिते

काठमाडौं । जेनजी आन्दोलनका क्रममा उपत्यकालगायत देशैभरका अधिकांश मालपोत र नापी कार्यालय ध्वस्त भएका छन् । कार्यालय ध्वस्त भएपछि आगजनीका कारण मालपोत र नापीका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् । धेरैजसो जग्गा धनी पूर्जा र स्रेस्तासमेत नष्ट भएका छ...

कल्याण श्रेष्ठको डिजाइनमा, गणपति श्रेष्ठको मन्त्री पद चैट,

गणपति श्रेष्ठको मन्त्री पद चैट ! काठमाडौं। सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको महिना दिन पूरा भइसकेको छ तर अझैसम्म क्याविनेटले पूर्णता पाउन सकेको छैन । बरु यो बीचमा एक पछि अर्को विवादस्पद् व्यक्ति मन्त्रीको रुपमा सिफारिस गर्दै व्याक हुने क्रम ज...

यस्ता छन् जेनजीका अर्थमन्त्रीका हर्कहरु

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कर्मचारी दरबन्दी घटाउने, कर्मचारीले पाउँदै आएको सेवासुविधा कटाउने र सञ्चारमाध्यमले पाउँदै आएको सन्देशमुलक सूचना कटौती गर्ने उर्दी जारी गरेर खर्च कटौतीको नाममा व्यापारीहरुलाई पोषाउने काम गरेका छन् । त्यसले गर्दा ...

मन्त्री सिन्हाको नालायकीपनले व्यापारीहरु मालामाल

काठमाडौं । जेनजी आन्दोलनबाट बनेको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी अनिल कुमार सिन्हाले पाएका छन् । सिन्हाले मन्त्रालयको जिम्मेवारी पाए तापनि काम भने राज्यमन्त्रीको जति पनि गर्न सकेका छैनन् । उद्योगी व्यापारीहरुले राजश्व छली ग...

राजश्व अनुसन्धान विभाग तस्कर र माफियाको जालोमा

काठमाडौं । तत्कालीन सरकारले राजस्व चुहावट नियन्त्रण गर्ने उद्येश्यले वि.सं. २०३४ सालमा अर्थ मन्त्रालयको मातहतमा रहने गरी राजस्व अनुसन्धान महाशाखाको स्थापना गरेको थियो । त्योसँगै राजस्व चुहावट नियन्त्रण गर्न अर्थ मन्त्रालयले २०५० सालमा राजस्व अनुसन्धा...

प्राधिकरणको जागिर खाने. भारतीय रासन कार्ड लिने प्रदीप

काठमाण्डौं । कुनै एक सर्वसाधारणले भूलवश, एकैपटक नेपालको दोहोरों नागरिकता लिएको फेला परेमा ऊ ठाडै जेल जान्छ तर कुनै एक प्रशासकले एकै पटक एउटा हातमा विदेशको र अर्को हातमा नेपालको नागरिकता लिएको भेटिए त्यो क्षम्य होला रु यदि, त्यस्तो प्रमाणित भएमा जन...

जाउँ हैं शैलुङ्गको सुन्दरता हेर्न

भोला खतिवडा रहर थियो, च्छोरोल्पा ताल जाने । हाम्रो परिवारमा यस पटक दशैं तिहारमा पर्व मनाउन नमिल्ने अवस्था थियो । त्यसैले दशैंमा च्छोरोल्पा जाने सोच थियो तर हिले दशैं हुने पूर्वानुमान भएको हुँदा जान सकिएन । त्यताको तिर्सना मेट्न दशैंको नवमीको दिनमा श...

भौतिक मन्त्री कमिसनको चक्करमा भारत भ्रमणतिर

भक्तपुर डिभिजन सडकमा सुमन आतंक काठमाडौं । भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङ निकम्मा बन्दा राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र पर्ने भएका छन् । घिसिङले तत्कालीन सरकारले लगाएको ठेक्का र निर्माण व्यवसायीले समयमा काम नगरेको आरोप लगाउँदै भौतिक...

कर्मचारी संगठनको कार्यालय ध्वस्त हुँदा नेताहरुलाई पिरलो

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनलगायत अन्य दलनिकट कर्मचारी संघ संगठनहरु निकम्मा बन्दै गएको पूर्वकर्मचारीहरुले नै बताउन थालेका छन् । दलनिकट कर्मचारी संगठनका नेताहरुले आ–आफ्नो संगठनलाई चलायमान बनाउन नसकेको आरोप लाग्न थालेको छ । हुन पनि कर्मचारी ...