मन्त्री घिसिङको सम्पत्ति सुद्धिकरण कसले गर्ने ?

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारकाले विगतको सरकारको तुलनामा सर्वसाधारणको केही गुनासो सुन्ने गरेको छ । सरकारले सर्वसाधारणको गुनासो सुने तापनि काम भने गर्न सकेको छैन । प्रधानमन्त्री सुशिला कार्कीले सर्वसाधार...

मेयर बालेनको हर्कतले काठमाडौंवासीहरु भोट दिएकोमा पछुताउँदै

काठमाडौं । २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट ६१७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह निर्वाचित भएका थिए । उनै शाह काठमाडौंको मेयरमा निर्वाचित भएपछि काठमाडौंवासीले के के न पाएझैं गरेर खुसी मनाएका थिए । कांग्रेस ...

वैदेशिक नियोगका कर्मचारीको लागि राज्यको चार अर्ब ५० करोड खर्च

सरकारले कर्मचारीका सबै किसिमका भत्ता काटेको बताए पनि महावाणिज्यदूतहरुको तलब सुविधा र भत्ता भने कटौती गर्न सकेको छैन । हालैमात्र सरकारले अवैतनिक दुतहरुको निलो नम्बर प्लेटको सवारी सुविधा फिर्ता गरेको छ । कुटनीतिक नम्बर प्लेटको गाडीको दुरुपयोग गरी कालोब...

चौधरी र खेतानबीच लफडाले गोर्खा ब्रुअरी धरापमा

जहाँ हात हाल्यो त्यही विवाद । उद्योगपति मोहनगोपाल खेतानका जेष्ठपुत्र राजेन्द्र खेतानको फेरिएको पछिल्लो पहिचान हो यो । धेरै उद्योगी व्यवसायीका माझमा घमण्डी र झगडियाका पहिचान बनाएका उनको एभरेष्ट इन्स्योरेन्समा टिवडेवाला समूहबीच विवाद चल्यो । उनकै समूहक...

जनप्रतिनिधिको घातले सरकारी जग्गा दोहन !

काठमाडौं । जनताले मत दिएका प्रतिनिधिले व्यवसायी र उद्योगीसँग मिलेर सरकारी सम्पत्ति कसरी नष्ट गर्छन् त्यो हेर्न टोखा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नरोत्तम राना र वडा नम्बर ५ का पूर्व अध्यक्ष जगन्नाथ ढकालको पौरख हेरे पुग्छ । ढकालले ईश्वर पोखरेलल...

दूरसंचार प्राधिकरणको नकारात्मक भूमिका

वर्सेनी हुने गरेको २५ अर्व बराबरको मोबाइल सेटहरु अवैध तरिकाले नेपाल भित्रिँदा राज्यले वार्षिक ३ अर्बभन्दा बढीको भ्याट बापतको रकम गुमाइरहेको छ । यसलाई व्यवस्थित गर्न प्राधिकरणले खरिद गरेको मोवाइल डिभाइस व्यवस्थापन प्रणालीका सम्पूर्ण उपकरण प्राप्त भइसक...

घर जाने बेला भएका मुख्य सचिवको अनेक लिला

घर जाने बेला भएका मुख्य सचिव एकनारायण अर्याल फेरि अर्काे विवादमा मुछिएका छन् । गत जेठ २३ र २४ को विद्रोहको क्रममा नख्खु जेलबाट रवि लामिछाने निस्कनुमा मुख्य सचिव एकनारायण अर्याल, गृह सचिव गोकर्णमणि दुवाडी, दानबहादुर कार्कीलाई दोषी करार गर्दै गौरीबहादु...

सूचना तथा संचार मन्त्रालयको नकारात्मक भूमिकाः सेन्सरशिपदेखि नियामकीय असफलतासम्म

सूचना तथा संचार मन्त्रालयले नेपालको सूचना प्रविधिको विकासमा सहयोग गर्नुपर्नेमा सो नगरी उल्टो बाधकको रूपमा देखा परेको छ । अन्य प्रक्रिया मार्फत हानिकारक कन्टेन्ट हटाउन सक्ने त्यस्ता कन्टेन्ट पोस्ट गर्नेलाई कानूनी दायराभित्र ल्याउन सक्ने यथेस्ट उपाय हु...

एनसेलका घोटालाहरूः कर छलीदेखि ग्राहक ठगीसम्म

एनसेल, नेपालको सबैभन्दा ठूलो निजी टेलिकम कम्पनी, लामो समयदेखि भ्रष्टाचारको आरोपहरूबाट घेरिएको छ । २०१६ मा टेलियासोनेरा कम्पनीले आफ्नो ८० प्रतिशत सेयर मलेसियाको एक्सियाटा ग्रुपलाई बेच्दा कर छलीको ठूलो विवाद भएको थियो । यो बिक्री कर छल्ने ठाउँहरू जस्तै...

नेपाल टेलिकम र एनसेलमा घोटालैघोटाला

४जीमा कम्पनी घातदेखि बिलिङ प्रणालीका अनियमितता काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा व्याप्त भ्रष्टाचार र अनियमितताले देशको आर्थिक विकास र डिजिटल पूर्वाधारलाई गम्भीर रूपमा प्रभावित पारिरहेको छ । सेप्टेम्बर २०२५ मा भएको जेनजी...