एसिया कप सुपर फोरमा आज भारत र पाकिस्तानबीच खेल हुने
काठमाडौं । जारी एसिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो कहल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ । यस अघि समुह चरणको खेलमा भारतीय खेलाडीले हात नमिलाएको विषयका कारण वि...

