जेनजी पुस्ताको आन्दोलनपछि दलहरु किन ‘तै चुप मै चुप’

‘कुरा सुन्नु बुढाको, आगो ताप्नु मुडाको’ भन्ने भनाई राष्ट्रपति रामचन्द्र पौडेलको कामले देखाएको छ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनले उग्र रुप लिएपछि देशको संविधान नै नरहने अवस्था भएको थियो । तर, नेपालको संविधानलाई राष्ट्रपति पौडेलल...

विगतमा गरेको निर्णय र परिणामको समीक्षा हुने एमालेका उपाध्यक्ष पौडेलले तर्क

काठमाडौं । जेनजी आन्दोलनलाई लिएर नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले माफी मागेका छन् । संविधान दिवसको अवसरमा विगतमा एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुने बताउँदै व्यक्तिगत रूपमा आफ्ना गल्ती, कम...

संविधान विरोधी गतिविधिलाई समयमा नै बुझ्न जरुरी छ:सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ:एमालेका अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा सामाजिक संजालमार्फत ओलीले जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्...

संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्न सकिने:प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक...

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । अन्य नेता उपस्थित भए पनि पार्टी अध्यक्ष केपी ओली भने अहिलेसम्म पार्टी कार्यालयमा पुगेका छैनन् ।...

संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे आठ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भए अनुसा समारोहलाई प्रधानमन्त्री सु...

प्रधानमन्त्रीको कार्यालयबाट हट्यो चुच्चे नक्सा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको चुच्चे नक्सा हटाएको भन्ने पोस्टहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षमा नेप...

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटघाट गरे...

तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको शेयर कारोबार बन्द

काठमाडौं । नेप्सेमा आज तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ । बिहीबार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो भने ११स्२३ बजे कारोबार पुनः सुरु भयो तर सुरु भएको एक मिनेट भित्र, नेप्से...