रास्वपाको नाम लिएर उद्योगी र उच्च पदस्थ कर्मचारीलाई धम्कि !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाम लिएर विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई धम्कि दिन शुरु भएको खुलेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै व...

