झापामा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते,तनावग्रस्त अवस्था

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीका अनुसार दमक चोकबाट जुलुस...

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, सनाखत हुन बाँकी

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु...

जेनजीको प्रदर्शन उग्र बन्दा कर्फ्यू जारी भएको क्षेत्रमा सेना परिचालन

काठमाडौं । जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो । जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर...

भट्टराई करोडौं खर्च गर्दै सचिव बन्दै

काठमाडौं । वैदेशिक रोजगार विभागमा दिनप्रतिदिन ठगीका मुद्दाको चाङ लाग्दै गएको छ । ठगीका मुद्दाको चाङसँगै कमाउधन्दा पनि त्यत्तिकै फस्टाएको छ । महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगार विभागलाई सुधार गर्ने भन्दै पत्रकार सम्मेलन गरेर सस्तो लोकप्रि...

मालपोत र नापीमा कर्मचारी सरुवामा सेटिङ

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी नेपाल ट्रष्टको अध्यक्षसमेत रहेका छन् । मन्त्री अधिकारी नेपाल ट्रष्टको अध्यक्ष भएसँगै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरेका थिए । भूमि विधेयक पारित भएसँगै जसपा ...

प्रहरीभित्र एमाले र कांग्रेसको भागवण्डा

काठमाडौँ । माफियाहरूको प्रचार सत्य नभएपछि आज नेपाल प्रहरीले संगठनमा कमजोर भएपनि चन्द्रकुवेर खापुङलाई नयाँ आइजीपीका रुपमा पाउँदैछ । सरकारले भदौ १३ गते नै उनको सिफारिस गरेको हो । वरियताका आधारमा खापुङले त्यो पद पाउन लागेका हुन् । प्रधानमन्त्री आज चीन भ...

मधेसी मोर्चाको देखियो फुँइ

काठमाडौँ । मधेस प्रदेशको सत्तामा निरन्तर रहँदा त्यो प्रदेशको गरिबी, बेरोजगारी, भोकमरी र घरबास व्यवस्थापनतर्फ चासो नदिने उपेन्द्र यादव, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र महतोहरूलाई जनमत पार्टीका सिके राउतले हिस्स पारेका छन् । पूर्वी मधेसको जनकपु...

खतिवडाले लिए संसदीय सुनुवाइ समितिको सभापतिमा शपथ

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार बिहान कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहा...

जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित

काठमाडौं। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् ...

मालपोत र नापीमा कर्मचारी सरुवामा सेटिङ

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी नेपाल ट्रष्टको अध्यक्षसमेत रहेका छन् । मन्त्री अधिकारी नेपाल ट्रष्टको अध्यक्ष भएसँगै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरेका थिए । भूमि विधेयक पारित भएसँगै ज...