मुख्यसचिव अर्यालको शंकास्पद भूमिका, नयाँ सरकारले अब के गर्ला ?

काठमाडौं । मुख्यसचिव एक नारायण अर्याल छेपारोले रङ्ग फेरे झैं राजनीतिक दलको नेताको फेर समाएर मुख्यसचिवमा बिराजमान भएका थिए । उनै मुख्य सचिव अर्यालकै कारण मुलुकको निजामति प्रशासनले यो द्रुगति भोग्नु परेको बताइन्छ । किनकी, अर्याल प्राय ‘मै खाऊँ, मै ...

गृहसचिव दवाडीलाई हटाएर दंगाललाई ल्याइयो

काठमाडौं । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले दवाडीलाई गृहबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरूवा गरेको हो । त्यस्तै गृहसचिवमा यस अघि रक्षासचिव रहेका रामेश्वर दंगाललाई ल्याइएको छ । जेनजी आन्दोलन दबाएको आरोप ल...

पूर्वीनाकाको यात्रु शाखा सञ्चालनमा

काठमाडौं । काँकडभिट्टाको यात्रु शाखा दशैंलाई लक्षित गरेर १५ दिनदेखि बन्द रहेको पूर्वी नाका सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनका क्रममा मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि सो शाखा बन्द रहेको थियो । यात्रु शाखा बन्द रहेसँगै भारतीय सवारीसाधन ...

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन जना कैदी सङ्खुवासभाबाट पक्राउ परेका छन्। प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राई त्यसैगरी सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका चैनपुर नगरपालिक...

नयाँ आईजीपी खापुङ कै कारण सुरक्षामा फितलो

काठमाडौं । क्षमताले भन्दा संगठनको आधारमा प्रतिस्पर्धी बिनाको एमाले अध्यक्षले मन पराएका आईजीपी चन्द्र कुवेर खापुङको कमाण्डले आफ्नै संरचना जोगाउन सकेन । एमाले अध्यक्षको रहर शासक बन्न पुगेकै थिएन । संविधान कुल्चन उनी जस्तो माहिर अरु थिएनन् । कांग्रे...

सेनाको योजनाले दलहरुमा खतरा

काठमाडौं । ‘अत्ति भएपछि खति हुन्छ’ । भन्ने उखान नेपाली राजनीतिकमा सिद्द भएको छ । सत्ता अहंकारले सेना, कर्मचारी, प्रहरी, पत्रकार, नागरिक समाज जति पिडित थिए । संसदमा भएका साना दल र प्रमुख विपक्षी समेत पिडित थियो । विपक्षीले भिजीट भिसा प्रकरणमा मुछीए...

काभ्रेपलाञ्चोकको सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई नियमित गर्ने तयारी

काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई नियमित गर्ने तयारी गरेका छन् । क्षतिग्रस्त प्रहरी कार्यालय तथा स्थानीय तहले वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गर्न लागेका हुन् । बनेपामा र...

वैदेशिक रोजगार विभागमा सेटिङ अख्तियार रमिते

काठमाडौं । लोसपाको पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारीलाई हटाएर सर्वेन्द्रनाथ शुक्लालाई मन्त्री बनाउने हल्ला चलाएको थियो । त्यो हल्ला चलेको पनि करिव तीन महिना हाराहारी हुन थालेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ...

अर्यालको सपना चुकनाचुर

काठमाडौं । कांग्रेस र एमाले सरकारले विकास निर्माण र सुशासनको काम गर्नेभन्दा पनि कर्मचारी सरुवामै दिन बिताइरहेको छ । कांग्रेस–एमाले सरकारले १५ महिनाको कार्यकालमा कर्मचारी सरुवा बढुवा र कमाउधन्दामा समय बिताएको थियो । उता, तत्कालीन मुख्यसचिव सह–सचिव ...

प्रधानसेनापतिको ब्रिफिङपछि ओलीले दिए राजीनामा

काठमाडौं । जसरी दम्भका कारण ज्ञानेन्द्र शाह पतन भए । ठीक उही ढङ्गबाट शक्ति र उन्मादले भरिएका केपी शर्मा ओली पनि पतन हुन पुगेका छन् । दुई दिनसम्म चलेको जनविद्रोह, देशव्यापी प्रदर्शन र २२ युवाको बर्बर हत्यापछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले...