ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएसँगै नयाँ योजना ल्याउँदै

देश/विदेश समाचार

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले बाजी मारेपछि नयाँ योजना ल्याएका छन् ।

नयाँ योजना मात्रै ल्यएका छैनन् विश्वका विभिन्न देशलाई दिएको अनुदानपनि बन्द गर्ने योजना बनाएका छन् । त्यो सँगै विभिन्न देशबाट अमेरिका गएर लुकिछिपि बसोबास गरेका आप्रवासीहरुलाई फर्काउने कामपनि गर्न थालेका छन् । अमेरिकामा लुकिछिपि बस्ने विभिन्न देशका मानिसहरु आफ्नो देश फर्कने तयारी गरिरहेका छन् ।

त्यसमा  नेपालीहरुपनि परेका छन्  । त्यसैगरी कोभिड महामारीमा परेर घरबाट काम गर्ने अमेरिकी संघीय कर्मचारीहरुलाई आठ महिनाको तलब दिएर बिदा गर्ने तयारी गर्ने जनाएको छ । त्यस्तै अमेरिकामा बसोबास गर्ने अमेरिकी जनतालाई केही सहुलियत दिने छाट्काँट् देखिएको छ । त्यस्तै अन्य योजनाहरुपनि ल्याउने तयारी गरिएको बीबीसीमार्फत् जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *