कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ ४ गतेदेखि

राजनीति समाचार

काठमाडौं। कोशी प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ४ गतेदेखि शुरु हुने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद बैठकले जेठ ४ गतेदेखिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सभाको अघिल्लो अधिवेशन गत चैत्र ७ गतेदेखि अन्त्य भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *