श्री बौद्वनाथ विकास क्षेत्रले सम्पन्न ग-र्यो जात्रा
काठमाडौं । नेपाल विभिन्न धर्म, जातजाती र समुदायले भरिएको साझा फुलबारी हो । सोे फुबारीमा विभिन्न भेषभुसा र आ–आफ्नो धर्म संस्कृति अनुसार चल्ने गरेको छ । त्यहीं धर्म, संस्कृति अनुसार चल्ने भएकोले नेपाललाई साझा फुलबारी भन्ने गरिन्छ । त्यहीं अनुसार श्री ब...

