तस्कर र माफियाको बिगविगी मन्त्री उठाउनमै बिजी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री जुनसुकै पार्टीबाट बने तापनि उद्योगधन्दा र कलकारनाहरुलाई चलायमान बनाउन सकेका छैनन् । बन्द रहेका सरकारी उद्योगधन्दाहरु सञ्चालन गर्न कुनै मन्त्रीले पहल गरेको पाइँदैन । बरु भएका उद्योगहरुलाई पार्टीका कार्यकर्त...

इन्जिनियरहरुकै कारण देश भ्रष्टाचारको दलदलमा फस्दै

काठमाडौं । पछिल्लो समय इन्जिनियरहरु मालामाल हुन थालेका छन् । इन्जिनियरिङ पेशामा जागिर खानेहरुको लर्को पनि त्यत्तिकै बढिरहेको छ । कोही घरको नक्सा बनाउने, कोही सडको डिजाइन गर्ने, कोही जग्गाको नक्सा डिजाइने गर्ने गर्दछन् । यस्ता इन्जिनियरहरुबाट कतिपय सर...

मन्त्री लेखककै कारण कांग्रेस बद्नाम !

काठमाडौं । नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकको दिनप्रतिदिन कद घट्दै गएको छ । मन्त्री लेखकले न त भुटानी शरणार्थी काण्डमा मुछिएका व्यक्तिहरुलाई कारबाही गर्न सके न त शान्तिसुरक्षा नै कायम गर्न सके । जेलभित्रको विवादले हिंसात्मक रुप लिन लागेक...

सत्तालिप्साकै कारण कम्युनिस्ट पार्टीहरु संकटमा

नेपालका कम्युनिस्ट नेताहरु सत्तालिप्सा भएपछि वामपन्थीहरुको अस्तित्व नै संकटमा पर्ने देखिन्छ । किन कि यतिबेला नेपालका वामपन्थीहरुमा देखिएको ध्रुवीकरणले त्यसको संकेत गर्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता जनार्दन शर्माबीच विवाद ...

संघीयमा वर्षौंसम्म कब्जा जमाउँदै आरसी र भट्टराई

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विगत लामो समयदेखि विचौलिया र माफियाको कब्जामा पर्दै आएको छ ।संघीय मन्त्रालयमा विचौलिया र कर्मचारीहरुको सेटिङ चलिरहेको छ । संघीय मन्त्रालयका तत्कालीन सह–सचिव कमल भट्टराईले कर्मचारी सरुवामा व्यापक स...

विदेशी चलखेलले लोकतन्त्र खतरामा पर्दै

रामचन्द्र बस्नेत कांग्रेस र एमाले गठबन्धन सरकार बनेको १४ महिना पार भइसक्दा पनि देशमा आर्थिक समृद्धि र सुशासन कायम हुन सकेको छैन । ठूलो दलको आडमा झन् सबैतिर संस्थागत भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचार मात्रै मौलाएको छैन राजनीतिक पार्टीहरु पनि नेतैपिच्...

विश्वभरी नेपालको व्यापार घाटैघाटा

काठमाडौं । सरकार प्रमुख कतिसम्म आत्मरतिमा रमाइरहेका छन ! भन्ने कुरा अहिले १६५ भन्दा बढी देशसँग सामान किनबेच गर्दै आएको छ । जसमध्ये १३४ वटा देशसँग त घाटाको व्यापार गरिरहेको छ तर प्रधानमन्त्री केपी शर्मा ओली निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको भन...

राजपरिवारको तक्मा बेच्नेको गिरोहको रामकहानी !

काठमाडौं । राजपरिवारको नाममा रहेका करोडौं मूल्य पर्ने सयौं तक्मा अहिले बेवारिसे अवस्थामा राखिएको छ । यी महत्वपूर्ण सम्पत्तिहरु संघ सरकार मातहतका कुनै कार्यालय नराखी बाग्मती प्रदेश मातहतको उद्योग तथा वाणिज्य कार्यालयमा पोका पारेर राखिएको छ । पाटन औद्य...

इम्बोस्ड नम्बरमा अर्बौको चलखेल, नेपाली भाषाको अस्तित्व संकटमा पर्दै

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल रहेका छन् । पोखरेलले यातायात क्षेत्रमा भएका विकृति र विसंगतिलाई हटाउन सकेका छैनन् । उनै पोखरेल श्रममन्त्रालयमा हुँदा केही गर्न नसकेर यातायात विभागमा लखेटिएका थिए । यातायात विभागमा पुगेर पनि...

संघीय मन्त्री न्यौपानेको चुनौती र अवसर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई गत विहिवार प्रेस चौतारी नेपालले मन्त्रालयमै गएर बधाइ तथा शुभकामना दिएको थियो । चौतारीको सो शुभकामना कार्यक्रममा मन्त्री न्यौपानेले मन्त्रालयभित्रको विकृति र विसंगतिबारे उजागर गरेकी...