गृहका कर्मचारी उठाउनमा मस्त, शान्तिसुरक्षा अस्तव्यस्त
काठमाडौं । गृहमन्त्रालयले राम्रो काम गर्न नसक्दा देशमा शान्ति सुरक्षा र सुशासन कायम हुन सकेको छैन । जुनसुकै पार्टीका नेता गृहमन्त्री बने तापनि देशमा सुशासन कायम गराउन सकेका छैनन् । उल्टै विभिन्न भ्रष्टाचारका काण्ड लागेर मन्त्री नै बद्नाम हुने गरेका छ...

