देउवा गुटमा छुट्टै मोर्चा बन्छ त ?

काठमाडौं । कांग्रेसले पन्ध्रौं महाधिवेशन गर्ने टुङ्गा अझैें छैन । केही नेताहरुले २०८३ साल भदौतिर गर्ने भित्रि मनसाय बनाएतापनि त्यो निश्चित भैसकेको छैन । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको ध्यान महाधिवेशन गर्नेतिर ध्यान गएको छैन । सरकारमा बस...

किन झोक्किए प्रचण्ड नारायणसँग ?

काठमाडौं । सत्ता बिना टिक्न नसक्ने विपक्षी दल माओवादीका अध्यक्ष ‘प्रचण्ड’ दाहाल डा. शेखर कोइरालाले चलाएको आन्तरिक बार्गेनिङबाट उफ्रिएका छन् । जहाँ जोसँग भेटे पनि गफमा मस्ति हुने गरेका प्रचण्ड, आफैले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई विद्या भण्डा...

पार्टीको झगडाले गर्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाई

काठमाडौं । कांग्रेसभित्र तीन वर्ष अगाडिको कारबाहीलाई लिएर पार्टी शिथिल बन्दै गर्दा एमालेमा पूर्व राष्ट्रपति नेतृत्व मोहको कारण उत्पन्न विवादले भ्रष्ट मन्त्रीहरूको जागिर खोसिएको छैन । प्रधानमन्त्री ओलीले भन्ने गरेका थिए भ्रष्टहरुको मुख नहेर्ने भनिर...

कांग्रेसभित्र थरीथरीको जात्रा

काठमाडौं । जात्रा थरीथरीका हुन्छन् । त्यसमा पनि कांग्रेसभित्रको जात्रा छुट्टै देखिन्छ ।मुख्यमन्त्रीविरुद्ध २१ सांसद एक ठाउँमाहुँदा मुख्यमन्त्रीले संसदीय दलको नेता छोड्नुपर्ने थियो । आफ्नै क्याबिनेटका चार मन्त्रीले पद त्यागेपछि तिनै मुख्यमन्त्री बर्खा...

जहाँ नागरिक त्यहाँ नेकपा एमाले दोलखाको अभियान

राजनीतिक दलको सिद्धान्त हुन्छ । सो को आधारमा दिर्घकालिन दृष्टिकोण हुन्छ । जस्तालाइ रणनीति वन्ने चलन छ । त्यसै गरी अल्पकालिन कार्यनीति हुन्छ । सो को आधारमा कार्यक्रमहरु सञ्चालन गरिन्छ । नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा ‘माक्र्सवाद लेलिनवाद र...
ananta gurung

बेइमान राजनीतिक नेतृत्व बदलौं

‘होलाकीले बुलाकी लायो बुलाकीले नाकै खाया’ भन्ने जनआहान नेपालको गाउँघरमा पहिले देखि नै प्रचलित छ । नेपाली जनताले पनि राजतंत्रको सक्रिय नेतृत्वमा चलेको पञ्चायतको राजनीतिक नेतृत्वले गर्दा नै नेपाल राष्ट्र र नेपाली जनता विकासमा पछौटे भएको मानी दलहरुले फै...

बढ्दो आयात नियन्त्रणमा सरकारको अग्रसरताको आवश्यकता

भन्सार विभागले आर्थिक वर्ष २०८१/८२ को तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकले मुलुकको परनिर्भरतालाई छर्लंग पारेको छ । निर्यातमा केही सुधार देखिएपनि विगतको आर्थिक वर्षको तुलनामा २ खर्बले आयात बढ्नुले मुलुकको उत्पादन र निर्यातको अवस्था नाजुक नै रहेक...

यस्तो छ, टेलिकमभित्र भ्रष्टाचारको नालीबेली

काठमाडौं । नेपाल टेलिकमभित्र विगत लामो समयदेखि भ्रष्टाचार र विकृतिका चाङ्गहरुको समाचार सञ्चार माध्यमले प्रकाशित गर्दै आएका थिए । खासगरी टेलिकम भित्रको विकृति र भ्रष्टाचारकोविरुद्धमा तामाकोशी सन्देशले लामो समयदेखि समाचार संप्रेषण गर्दै आएको थियो । तत्...

देशैभरीका युवाहरुलाई एमालेमय बनाउँदै रोजगारीको व्यवस्था मिलाउन लागिपरेका छौं

युवासंघका अध्यक्ष, क्षितिज थेवे नेकपा एमालेका युवा संघका नेता क्षितिज थेवे हालै युवा संघको अध्यक्षमा निर्वाचित भएका नेता हुन् । क्षितिजले प्रतिस्पर्धिसँग सात मत बढी ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । युवा संघ नेपालका केन्द्रीय अध्यक्षको जिम्म...

नेपालको राजनीतिमा दुई छिमेकीको भर, एमाले पार्टीेभित्र भण्डारीको डर

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा फर्किएपछि नेकपा एमालेभित्र पहिरो जान थालेको छ । पूर्वराष्ट्रपति भण्डारीको एमाले पुनरागमनको विषयलाई लिएर पार्टी कार्यालय च्यासल केन्द्रीय कमिटीको बैठकदेखि पोलिट ब्यूरो बैठकसमेत बसेर छलफल तीब...