धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न जुट्यो सहमति

काठमाडौं । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादवचौक नाम लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ । गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब एक सय मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृ...

जनकपुरमा जानकी जन्मोत्सव शुरु, अखण्ड रामायण पाठ समेत आजदेखि नियमित रूपमा

काठमाडौं। जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक कार्यक्रम शुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान ...

मधेश प्रदेशका ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला उपकरणमा चरम भ्रष्टाचार,पाँच करोड भन्दा बढी बिगो दाबीको मुद्दा दर्ता

काठमाडौं । मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उ...

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो आजबाट

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने...

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

काठमाडौं । दाङको तुलसीपुर स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि सडक निर्माण नभएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका छन् । पटकपटक सम्बन्धित निकायलाई झक्झक्याउँदा ...

सिराहामा यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेर मृत्यु भएकी एक युवतीको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले बुधबार बिहान प्रहरी महानिरीक्षक (आईजी) दीपक थापालाई टेलिफोन गर्दै घटनाबारे छानबिन गर्...

तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदै

काठमाडौं । महोत्तरी– तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा मंगलबार जुडशीतल मनाइँदैछ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन...

वीरगञ्जमा राति १२ बजेसम्मलाई कर्फ्यु लम्बियो

काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सो घटनामा ३३ जना घाइते भएको जिल्ला...

पर्सामा आइतबार दिउँसोसम्म ‘कर्फ्यू’ आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा शनिबार तनाव बढेसँगै जारी भएको ‘कर्फ्यू’ आदेश आइतबार दिउँसो १२ बजेसम्म जारी गरेको छ। वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि शनिबार साँझ साढे ६ बजेदेखि आइतबार ब...