सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृहमन्त्रालयमा वार्ता शुरु
काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा छलफल शुरु भएको छ ।
यातायात यातायात व्यवसायीहरूले आजदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरेपछि जनजीवन व्यस्त बनेको छ । आफूहरूले राखेका म...

